खानेपानी संस्थानका कर्मचारी धर्नामा
काठमाडौं । नेपाल खानेपानी संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्नेलगायत माग राखी २४ वटै शाखामा १५ दिनदेखि कर्मचारीले धर्ना दिइरहेका छन् । संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरमा मङ्सिर...