प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, शुक्रबार स्थगित बैठक आज तीन बजे बस्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोका कारण बिगत दुई दिन देखि नियमित भेटघाट र बैठकबाट टाढा रही आराम गरिरहेका प्रधानमन्त्री...