ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन सर्बिया प्रस्थान
काठमाडौं । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गरेका छन् । मन्त्री पुन नेतृत्वको टोली आज...