कर्मचारीको गुनासो : दशैं जस्तो चाडमा थप रकम त परै जाओस्, तलब पनि पाएन !
जुम्ला । नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् । तत्कालीन...