अरुणखोलामा बस दुर्घटना, ५ जनाको मृत्यु, ५१ घाइते
कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा ५१ जना घाइते भएका छन्। इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख...