आफ्नो अभिव्यक्ति त्रुटीपूर्ण रहेको भन्दै कानुनमन्त्रीले मागे माफी
काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि आफुले दिएको अभिव्यक्तिबाट बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई चोट पर्न गएको भन्दै एक विज्ञप्ति जारी गर्दै माफि मागेका छन् । उनले...