मन्त्रिपरिषद् बैठक नसकिँदै बाहिरिए उद्योगमन्त्री यादव
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् । उनले बाहिरिनुको...