गुठी विधेयक खारेजी माग गर्दै माइतीघरमा विशाल प्रदर्शन
काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरिएको छ। गुठी विधेयक खारेजीको नारा लगाउँदै प्रदर्शनकारीले...