विभागीय मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित गरिएको छ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गरिने कार्यसूची रहेको...