द्विपक्षीय सहयोगलाई व्यापक बनाउने विषयमा ओलीसँग छलफल गर्छु – मोदी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपाल भ्रमणमा आउँदैछन् । नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले नेपाल भ्रमणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । मोदीले गरेको ट्वीटमा आफु...