मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह
सप्तरी । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं. २ मा हुन लागेको स्थानीय निर्वाचनमा मानवअधिकारको उल्लंघन हुन नदिन सबैलाई आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार...