नीति बनाउँदा विज्ञको सुझाव लिनुपर्छ : पूर्वमन्त्री पाण्डे
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थालाई व्यवस्थित गर्न चाँडो सहकारी नीति ल्याउनुपर्ने बताएका छन् । विश्वास बहुउदेश्यीय सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभामा...