राप्रपा अध्यक्षमा कमल थापा विजयी
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । एकता महाधिवेशनअन्तर्गत सोमवार भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१...