सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश यस्तो छ
काठमाडौँ । सरकारले सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी व्यवस्थालाई विशेष कानुनी आधार दिन अध्यादेश जारी गरेको छ । नेपाल राजपत्रमा प्रकाशित उक्त अध्यादेशमार्फत विभिन्न निकायमा नियुक्त पदाधिकारीहरूको पदावधि, पदमुक्ति तथा पुनर्नियुक्तिसम्बन्धी...