‘अधिकार स्पष्ट नगरी संघीयतामाथि दोषारोपण गर्नु उचित होइन’ : देवराज चालिसे
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले संघीय शासन प्रणालीप्रति नकारात्मक धारणा निर्माण हुनुको प्रमुख कारण तीन तहका सरकारबीच अधिकारको स्पष्ट बाँडफाँड हुन नसक्नु रहेको बताएका छन्। संघीयताको प्रभावकारी सञ्चालनभन्दा...