नेपाल वायुसेवा निगमको चार सञ्चालक सदस्यका लागि दरखास्त आह्वान
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त चार सञ्चालक सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल वायुसेवा निगम...