एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरमा मतदान
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेका छन्। ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर...