सरकारलाई शंकर पोखरेलको प्रश्न : हिजो विरोध गर्नेले विदेशी ऋण किन लिएको ?
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विषयमा वर्तमान सरकारले दोहोरो चरित्र देखाएको बताएका छन् । पूर्ववर्ती सरकारले ऋण लिँदा तीव्र विरोध गर्नेहरूले नै अहिले संसदमा स्पष्ट नीति र प्राथमिकतासमेत...