२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेता खड्काद्वारा आफ्ना पक्षका निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक आह्वान

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले आफ्नो पक्षसँग निकट रहेका निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।

आगामी वैशाख १५ गतेका लागि तय गरिएको उक्त बैठक काठमाडौँको महाराजगञ्जस्थित एक होटलमा बस्ने तयारी गरिएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीभित्रको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिक नेतृत्वसम्बन्धी निर्णय गरेपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै आगामी रणनीति तय गर्न बैठक आयोजना गरिएको जनाइएको छ।

खड्का निकट समूहले अदालतको निर्णय स्वीकार गर्ने धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ। साथै पार्टी नेतृत्वबीच सहमति कायम गर्न सभापति गगन थापाले खड्कासँग संवाद प्रक्रिया अघि बढाएको पनि उल्लेख गरिएको छ।

0 Comments