रवि लामिछानेको टिप्पणी : ‘भागेको हेलिकोप्टर सिंहदरवारमा ल्याण्ड भए लोकतन्त्रलाई खतरा छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यस पटकको निर्वाचनमा मतदान मात्र नभई मत क्रान्ति गर्न आह्वान गरेका छन्। शुक्रबार अर्घाखाँचीको सन्धिखर्कका मतदातालाई सम्बोधन गर्दै लामिछानेले भाइबहिनीको रगत खेर...