२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न

अ+ अ-

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर भार पुनरावलोकन गरी घटाउनुपर्ने माग गरेका छन्।

उनका अनुसार करको दर कम गरिए उपभोक्ताले इन्धन न्यून मूल्यमा प्राप्त गर्न सक्ने अवस्था सिर्जना हुन सक्छ।

कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा पत्रकारहरूसँगको कुराकानीका क्रममा अध्यक्ष साहले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार आइओसीबाट प्राप्त औसत मूल्य प्रति लिटर १४९ रुपैयाँ १७ पैसा भए पनि उपभोक्तासम्म पुग्दा मूल्य २१९ रुपैयाँसम्म पुग्ने अवस्था रहेको दाबी गरे।

उनले मूल्य निर्धारण प्रक्रियामा विभिन्न शीर्षकमा कर तथा सेवा शुल्क जोडिँदा अन्तिम उपभोक्ता मूल्य अत्यधिक बढेको भन्दै त्यसबारे स्पष्टता आवश्यक रहेको टिप्पणी गरेका छन्।

नेपाल आयल निगममार्फत पेट्रोलमा भन्सार शुल्क, प्रज्ञापन शुल्क, सडक मर्मत तथा सम्भार शुल्क, प्रदूषण शुल्क, पूर्वाधार कर, हरित कर र मूल्य अभिवृद्धि करसमेत संकलन हुँदै आएको उल्लेख छ।

0 Comments