स्वास्थ्य मन्त्री निशा मेहताद्वारा पदभार ग्रहण
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपश्चात् उनी मन्त्रालयमा...