एमाले संसदीय दलको बैठक च्यासलमा
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूसँग समसामयिक विषयमा छलफल सुरु गरेको छ। बैठकमा संसदीय गतिविधि, वर्तमान राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे विचार आदानप्रदान भइरहेको छ...