‘हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्ने छौँ’ : केपी शर्मा ओली
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः सरकारमा आएपछि स्वदेशमै उत्पादन गरिएको ग्यास प्रयोग गर्ने सपना पूरा गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै...