कार्यालय समय ९-५ र शनिबार-आइतबार बिदा ‘सही र वैज्ञानिक’ : डा. बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले हाल लागू गरेको कार्यालय समय ९ देखि ५ बजेसम्म र शनिबार-आइतबार बिदा दिने निर्णयलाई “सही र वैज्ञानिक” भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा...