काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, आइतबार पुनः बस्ने
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अर्को बैठकको मिति तोक्दै स्थगित गरिएको छ। शुक्रबारदेखि सुरु भएको बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने गरी टुङ्ग्याइएको हो। बैठकमा पार्टी सभापति...