प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु
काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्रको छपाइ कार्य सुरु गरिएको छ । सोमबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त...