काँग्रेस महाधिवेशन भदौमा गर्ने प्रस्ताव, मिति र कार्यतालिका प्रस्तुत
काठमाडौँ । नेपाली काँग्रेसको आगामी १५औँ महाधिवेशन भदौ महिनामा आयोजना गर्ने प्रस्ताव अघि सारिएको छ। केन्द्रीय समिति बैठकमा पार्टी सभापति गगनकुमार थापाले भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा महाधिवेशन सञ्चालन...