गगनलाई आधिकारिकता दिनु लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्र भएको देउवा पक्षको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिनु मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्र भएको निष्कर्ष निकालेको छ। बैठकपछि मुख्यसचिव...