२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्न गगन थापाको प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरणको समग्र छानबिनका लागि छुट्टै आयोग गठन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले विगतका विभिन्न कालखण्डमा सरकार सञ्चालनमा सहभागी भएका र सार्वजनिक जीवनमा संलग्न व्यक्तिहरूको सम्पत्ति पारदर्शी रूपमा परीक्षण गर्न आवश्यक रहेको बताए।

उनका अनुसार यदि अनियमित तरिकाले आर्जित सम्पत्ति पुष्टि भएमा कानुनी प्रावधानअनुसार जफत गर्नुपर्ने व्यवस्था गरिनु उपयुक्त हुने उल्लेख गरे।

थापाले आगामी सरकार गठनको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ले समेत सम्पत्ति छानबिनसम्बन्धी संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रसंग जोड्दै, नयाँ सरकारले उक्त विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

उनले यस्तो प्रकृतिको आयोग स्थापना गरिएमा आफ्नो दलबाट आवश्यक सहयोग उपलब्ध हुने संकेतसमेत दिएका छन्।