मतदानको पहिलो पाँच घण्टामा झन्डै ३२ लाख मतदाताले प्रयोग गरे मतदान
काठमाडौँ । देशभर जारी मतदानको प्रारम्भिक पाँच घण्टामा करिब ३२ लाख मत खसेको तथ्यांक सार्वजनिक भएको छ। निर्वाचन प्रक्रिया बिहान ७ बजेबाट सुरु भएको थियो। मध्यान्ह १२ बजेसम्मको विवरण अनुसार...