प्रतिनिधि सभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान
काठमाडौँ । प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर सञ्चालन गरिएको मतदानमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोग का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले...