केन्द्रीय समितिबाटै माघ ६ पछि विशेष महाधिवेशन आह्वान गर्न डा. शेखर कोइरालाको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । आफ्नो निजी सचिवालयमा भेट्न आएका पार्टीका ३० भन्दा बढी...