२९ गते केन्द्रीय कमिटी घोषणा गर्ने नेकपाको निर्णय
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ। पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय कमिटीको संरचना निर्माण गरेर...