रामबहादुर थापा बादलले भने : ‘चुनावमा काँग्रेस-एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन्’
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचनका लागि काँग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताएका छन् । मंगलबार काठमाडौँमा मदन-आश्रित...