प्रतिनिधि सभा निर्वाचन : जाजरकोटमा ८७९ कर्मचारी परिचालन
काठमाडौँ । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा जाजरकोटमा ८७९ जना कर्मचारी खटाइएका छन्। एक अस्थायी केन्द्रसहित १४७ मतदान केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिएको निर्वाचन...