यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। रास्वपाले सीट बाँडफाँटमा सबैलाई समेट्दै सोमबार रातिसम्म बन्द सूची बुझाएको हो । सूचीमा चर्चित गायक प्रकाश सपुतदेखि...