पत्रकारिता छोडेर रास्वपामा प्रवेश गरे पत्रकार राजीव खत्री
काठमाडौँ । पत्रकारिता छोडेर पत्रकार राजीव खत्री रास्वपामा प्रवेश गरेका छन् । सामाजिक सञ्जालमा समेत चर्चित रहेका पत्रकार खत्री पत्रकारिता छोडेर राजनीतिको मैदानमा ओर्लिएका हुन् । केही दिनअघि न्यूज २० टेलिभिजनबाट...