श्रम मन्त्री भण्डारीले भने : ‘जेन जेड आन्दोलनका घाइतेलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाउँछौँ’
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले जेन जेड आन्दोलनबाट घाइते, सहिद परिवारका १ हजारलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी भएको बताएका छन्। गोरखापत्र संस्थानले गरेको एक...