इंग्ल्याण्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल, सोमपाल बेन्चमा
काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दै छ। मुम्बईको वानखेडे स्टेडियममा सवा ३ बजेदेखि नेपाल र इंग्ल्याण्डबीचको खेल हुनेछ। खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। टस...