राष्ट्रिय सभाबाट तीन अध्यादेश पारित
काठमाडौँ । राष्ट्रिय सभाले सरकारले निर्वाचनसम्बन्धी प्रक्रियासँग जोडेर जारी गरेका तीन वटा अध्यादेशलाई अनुमोदन गरेको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रस्तुत गरेका अध्यादेशहरू सभामा छलफलपछि पारित...