सुरेन्द्र पाण्डेको दाबी : ‘एमालेमा हाम्रो नेतृत्व आएपछि कम्युनिष्ट एकता अघि बढाउँछौँ’
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीको महाधिवेशनमा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व छान्ने प्रक्रियालाई पार्टी विरोधी भन्नु र निर्वाचनको परिणामपछि पार्टी छाडेर जान्छन् भन्ने विषयमा कुनै सत्यता नभएको बताएका छन्...