स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेको स्वास्थ्य मन्त्री डा. गौतमको दाबी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले स्वास्थ्य बिमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छन् । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...