मन्त्री गौतमले भनिन् : ‘स्वास्थ्य बीमाको विषय मेरो प्राथमिकतामा छ’
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाको उचित व्यवस्थापनलाई प्राथमिकतामा राखेर आफूले काम सुरु गरेको बताएकी छन् । भरतपुर अस्पतालको ट्रमा सेन्टर उद्घाटन कार्यक्रममा आइतबार बोल्दै मन्त्री...