‘श्रमको सम्मान र उत्पादनशील सहभागिता बिनाको विकास सम्भव छैन’ : हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको दिगो विकास श्रमको सम्मान र सक्रिय सहभागिताबिनाको सम्भव नहुने धारणा व्यक्त गरेका छन्। तनहुँको आँबुखैरेनीमा स्थानीय नागरिकसँगको अन्तरक्रियाका क्रममा उनले भाषण...