बंगालको खाडीको न्यूनचापीय प्रणालीको प्रभाव : तीन दिन भारी वर्षा, हिमपातको जोखिम
काठमाडौँ । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा समेत पर्ने भएकाले शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेको मौसमविद्ले बताएका छन्। मौसम विज्ञान विभागका...