२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला खुला केन्द्रीय सदस्यमा वासना थापाको अग्रता, दोस्रोमा थपलिया

अ अ+ अ-

 काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला तर्फको केन्द्रीय सदस्य पदमा वासना थापाले अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ३ हजार ४८४ मत प्राप्त गर्दै अग्रता लिएकी हुन्।

मतपरिणामअनुसार उर्मिला थपलिया २ हजार ६४७ मतसहित दोस्रो र निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा रहेकी छन्।

त्यस्तै, कुसुमदेवी थापाले २ हजार १२९, धनाकुमारी खतिवडाले २ हजार १२५, अनिता देवकोटाले १ हजार ९३० र विनिता खड्काले १ हजार ८९२ मत प्राप्त गरेका छन्।

लक्ष्मी पाण्डेले १ हजार ७७२, सृजना अधिकारीले १ हजार ७६२, मुना भुसालले १ हजार ६३२, चिनी पोखरेल ९चिनु० ले १ हजार ५६४ र रिता थापा मगरले १ हजार ५१० मत पाएका छन्।

त्यसैगरी, कान्तिका सेजुवालले १ हजार ४८१, उमा दाहालले १ हजार ४५८, निर्मला तामाङ बस्नेत ९नीरु० ले १ हजार ४२४, अकला गुरुङले १ हजार ३३८ र सम्झना खत्रीले १ हजार २५६ मत प्राप्त गरेकी छन्।

गंगा शाही र निर्मला क्षेत्रीले समान १ हजार २२२ मत प्राप्त गरेका छन्। गीता सत्यालले १ हजार १६७, जमुना ढकालले १ हजार १६०, इन्दिरा चौलागाईंले १ हजार ४१, गण्डकी थापा अधिकारीले १ हजार ३० र भगवती काफ्ले भण्डारीले १ हजार १९ मत पाएका छन्।

यस्तै, नम्रता बरालले ९६७, राधिका कटुवालले ९६६, सुमित्रा कुमारी बमले ९४४, रिता सेन ओलीले ८८९, तुलसी देवकोटाले ८६२, पवित्रा कुमारी अर्यालले ८१७, भवानी देवकोटाले ७९९, यस्मिन ढुंगानाले ७७५, विष्णु कुमारी सापकोटाले ५६९ र मोदती केसीले ५५० मत प्राप्त गरेकी छन्। मतपरिणाममा १२ मत बदर भएको उल्लेख छ।

0 Comments