प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै
काठमाडौँ । प्रतिनिधि सभा विघटनको निर्णय बदर हुनुपर्ने माग गरी काँग्रेस सांसदहरूले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि प्रधान...