अदालतको फैसलालाई ख्याल नगरी आयोगले दुष्प्रचार गरेको भन्दै सोविता गौतमले जनाइन् आपत्ति
काठमाडौँ । रास्वपा नेता एवं विघटित प्रतिनिधि सभा सदस्य सोविता गौतमले निर्वाचन आयोगले अदालतको फैसलालाई पनि ख्याल नगरी पूरानै सूची सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएकी छिन् । गौतमसहित रास्वपाका गणेश पराजुली,...