कानुन मन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका सांसदहरूको माग
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका छन् । बिहीबार बसेको बैठकमा सांसदहरूले राष्ट्रिय सभाले कानुन निर्माणमा...